काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देश जोगाउने र पार्टी जोगाउने विषय फरक हुने बताएका छन् । बिहीबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै बालेनले यस्तो टिप्पणी गरेका हुन् । ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ,’ उनले फेसबुकमा लेखेका छन् । उनले फेसबुकमा लेखेका छन् तपाईंहरुको कार्यकर्ता लड्छन्, नेता, हासेर बस्छन , हाम्रो