काठमाडौं। पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाल प्रहरीले तिहारमा पटका तथा आतीसबाजी नगर्न आमनागरिकसँग अनुरोध गरेको छ । पटकाजन्य पदार्थको प्रयोगले आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण निम्त्याउन सक्ने भएकाले प्रहरीले सो आग्रह गरेको हो । बालबालिकाको हातमा पटका तथा प्रज्वलनशील पदार्थ नदिन, उनीलाई यस्ता… Continue reading तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध