चार दशक जाँतो बनाएर बिताए, अहिले दोरुम्बामा एक्लै छन् मनकुमार

  • बिहीबार २० कात्िक २०८३ ०३:४५ PM
पाँचथर : गाउँगाउँमा आधुनिक कुटानी–पिसानी मिल पुगेसँगै ढुङ्गा खोपेर जाँतो बनाउने परम्परागत पेसा संकटमा परेको छ। जाँतोको माग घट्दै जानु र नयाँ पुस्ता अन्य पेसातर्फ आकर्षित हुन थालेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–१ दोरुम्बाका जाँतो बनाउने कालिगडले