गोली प्रहार गरी प्रहरीले पक्राउ गऱ्यो ठगी र लुटपाट गर्ने व्यक्ति

  • बिहीबार २० कात्िक २०८३ १०:०० PM
काठमाडौं : गोकर्णेश्वर नगरपालिका–३, गाम्चाबाट गोली प्रहार गरी प्रहरीले ठगी र लुटपाट गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीले गोली चलाउनु परेको जनाएको छ। पक्राउ पर्नेमा सुजन तामाङ नाम गरेका व्यक्ति रहेका छन्। उनको अन्य पहिचान प्रहरीले खुलाएको छैन। तामाङको घुँडामुनि गोली लागेको छ। उनलाई डलर ठगी र लुटपाट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।  उनले सस्तोमा डलर साटिदिने भन्दै ठगी गर्ने गरेको र लुटपाट समेत गर्ने गरेको प्रारम्भिक अनुसन्धानब