काठमाडौं : नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा BAIC र ARCFOX ले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्।उक्त शोरुमको औपचारिक उद्घाटन लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनील श्रेष्ठले गरे। नेपालका लागि Laxmi Motorhub द्वारा प्रतिनिधित्व गरिएका यी दुई ब्रान्डले नयाँ शोरुममार्फत पोखरा तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई आफ्ना सवारीसाधन, सेवा तथा ब्रान्डसम्बन्धी जानकारी अझ सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखे