गगनलाई लिएर मोहन बस्नेतको दाबी- १८ करोड त ट्रेलर मात्रै हो, स्वास्थ्य मन्त्री हुँदाको कथा लामै छ

  • बिहीबार २० कात्िक २०८३ ०३:३४ PM
काठमाण्डु– नेपाली कांग्रेस इतर पक्षका नेता मोहन बस्नेतले सभापति गगन थापाको पछिल्लो लेनदेनको विषयमा गम्भिर टिप्पणी गरेका छन् । बिहीबार उदयपुर पुगेका बस्नेतले १८ करोड रुपैयाँको प्रकरणलाई थापाको कथित अनियमितताको सुरुवात मात्रै भएको टिप्पणी गरेका हुन् । कांग्रेस आधिकारिकतासम्बन्धी विवादमा बिचौलियासँग १८ करोड रुपैयाँ लेनदेन भएको आरोप सार्वजनिक भएपछि बस्नेतले यो त ट्रेलर मात्रै भएको