काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले देश र पार्टीको हितलाई जोडेर राजनीतिक नेतृत्वमाथि टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत कार्यकर्ता र नेताहरूको भूमिकाबीच भिन्नता औँल्याउँदै नेताहरू हाँसेर बस्ने तर कार्यकर्ताहरू संघर्षमा उत्रिनुपर्ने अवस्थाप्रति व्यंग्य गरेका छन्। ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्। हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन्,फरक यती हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक