नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, वित्तीय दायित्व पूरा गर्ने क्षमता अझ बलियो

  • बिहीबार २० कात्िक २०८३ ०३:४६ PM
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालले प्रदान गरेको इश्युअर रेटिङ ‘डबल ए माइनस’  बाट स्तरोन्नति भई ‘डबल ए’ कायम भएको छ । इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ बढाएको हो । इक्राका अनुसार ‘डबल ए’ रेटिङ प्राप्त संस्थामा वित्तीय