नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

  • बिहीबार २० कात्िक २०८३ ०४:०१ PM
नबिल बैंक लिमिटेडले सञ्चालनमा ल्याएको ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ मार्फत अब क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । बैंकले डिजिटल बैंकिङ अनुभवलाई सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले गत असोज २९ गतेदेखि भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको हो । ग्राहकले अब बैंकको एनबैंक एपमार्फत नै भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन