अन्तर्राष्ट्रिय फुटबलबाट रोनाल्डोले लिए सन्यास

  • बिहीबार २० कात्िक २०८३ ०४:०६ PM
पोर्चुगाली प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको बिहीबार घोषणा गरेका छन् । पोर्चुगलका लागि ४१ वर्षीय रोनाल्डोले २३४ खेल खेलेका छन् भने र १४६ गोल गरेका छन् । गत महिना राष्ट्रिय प्रशिक्षक जर्ज जेसससँग मतभेद भएपछि उनी टोलीको शिविरबाट तत्काल बाहिरिएका थिए । जेससले उनलाई नेसन्स लिगको एक खेलमा खेलाउन अस्वीकार गरेपछि