जनकपुरधाम। जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको आज परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ । सोही तयारी स्वरुप आज डब्ल्यु डी पी ४ डी ४०४०३ नम्बरको दुई इञ्जिन र सात बोगी भएको… Continue reading जनकपुरधाम-अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै