धनकुटामा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु, दुई घाइते

  • बिहीबार २० कात्िक २०८३ ०२:४१ PM
धनकुटा : धनकुटा नगरपालिका–१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक र दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहीबार साँझ भएको दुर्घटनामा धनकुटा नगरपालिका–१ निगालेकी करिब ५२ वर्षीया ठोमा देवी