काठमाडौं : उज्यालो, देउसी–भैलो र मीठा परिकारहरूको महान् पर्व तिहार नजिकिँदै गर्दा, नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो अत्याधुनिक माइक्रोवेभ ओभनहरूलाई भान्साको मुख्य सारथीका रूपमा प्रस्तुत गरेको छ। माइक्रोवेभ ओभन खाना तताउनका लागि मात्र हो भन्ने आम बुझाइलाई बदल्दै, सिजीले यस तिहारमा ग्राहकहरूलाई ओभनमै छिटो, मीठो र स्वस्थकर तरिकाले तयार गर्न सकिने चाडपर्व विशेष परिकारहरूबारे जानकारी गराएको छ। सिजी माइक्रोवेभ ओभनको मद्दतले यस तिहारमा निम्न परिकारहरू सजिलै घरमै तयार गर्न सकिन्छ