TVS NTORQ  प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

  • बिहीबार २० कात्िक २०८३ ०९:०० PM
काठमाडौँ : नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी शो ‘MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ। यस कार्यक्रमको Title Sponsor का रूपमा TVS NTORQ  आबद्ध भएको छ।मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको ‘Hustle by NepHop’ लाई TVS NTORQ Presents को रूपमा प्रस्तुत गरिनेछ। कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने यो कार्यक्रमलाई प्रिमियम र्‍याप रियालिटी शोका रूपमा