काठमाडौं । नेपालका लागि चेरी (CHERY) गाडीहरूको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आफ्नो नयाँ विद्युतीय क्रसओभर ‘चेरी क्यु’ (CHERY Q) नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि, प्रिमियम आराम तथा आधुनिक सुरक्षा सुविधाले सुसज्जित चेरी क्युले नेपालको बढ्दो विद्युतीय सवारीसाधन बजारमा नयाँ विकल्प थप्ने कम्पनीको विश्वास छ। गाडीको लम्बाइ ४,१९५ मिमी, चौडाइ १,८११ मिमी र उचाइ १,५६८ मिमी रहेको छ भने ह्विलबेस २,७०० मिमी छ। १७५ मिमी ग्राउन्ड क्लियरेन्ससहितको यो गाडी नेपाली सडक तथा विविध ड्राइभिङ अवस्थाका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। चेरी क्युमा ७० लिटर क्षमताको ... The post चेरी क्यु नेपाली बजारमा सार्वजनिक, एकपटकको चार्जमा ४०० किमीसम्म चल्ने दाबी appeared first on Kalika Khabar.