उदयपुर : तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगितामा चिल्ड्रेन हार्ट फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको छ। बेलका नगरपालिका–६ स्थित लेकाली खेलमैदानमा बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा हनामी बीएफसी चितवनलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै चिल्ड्रेन हार्टले उपाधि