उदयपुर : नेपाली कांग्रेस उदयपुरको इतर समूहको १५औँ नियमित जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। उदयपुरमा सम्पन्न अधिवेशनले बस्नेतको नेतृत्वमा जिल्ला कार्यसमितिका पदाधिकारी चयन गरेको हो। अधिवेशनबाट उपसभापतिमा राजेन्द्र पौडेल र