विराटनगरमाथि काठमाडौंको सानदार जित

  • बिहीबार २० कात्िक २०८३ ०१:५० PM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा काठमाडौं गोर्खाजले विराटनगर किंग्समाथि सानदार जित निकालेको छ। काठमाडौंले विराटनगरलाई ९ विकेटले पराजित गरेको हो। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमाडौंले ९.४ ओभरमा