विराटनगरलाई ९ विकेटले हराउँदै काठमाण्डुले निकाल्यो दोस्रो जित

  • बिहीबार २० कात्िक २०८३ ०२:०२ PM
काठमाण्डु– विराटनगर किङ्ग्सलाई पराजित गर्दै काठमाण्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा काठमाण्डुले विराटनगरलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो। यो जितसँगै काठमाण्डुले अंक तालिकामा ४ अंक जोडेको छ। पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको काठमाण्डुले दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो। दोस्रो