शीतलहर र हिमपातको प्रतिकार्यका लागि के छ सरकारको पूर्वतयारी ?

  • बिहीबार २० कात्िक २०८३ ०१:२५ PM
काठमाडौं । सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी सुरु गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहर र हिमपातको जोखिमलाई दृष्टिगत गर्दै आवश्यक तयारी आजदेखि अघि बढाएको हो । प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले शीतलहर र हिमपातलाई सामान्य मौसमी अवस्थाका रूपमा मात्र नलिई यसको सम्भावित