भीड नियन्त्रणमा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

  • बिहीबार २० कात्िक २०८३ ०१:४५ PM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भीड नियन्त्रणका लागि अत्यधिक बल प्रयोग गर्ने प्रवृत्ति परिवर्तन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले भीड निन्त्रणका लागि बल प्रयोग गर्दा आवश्यकता र जवाफदेहिताको सिद्धान्त व्यवहारमा ल्याउन जोड दिए । संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालय (यूएनआरसीओ) को आयोजनामा कार्तिक १७ देखि १९ गतेसम्म सम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित