काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागले गरेको विभिन्न तहका ८५७ जना कर्मचारीको सरुवा गर्ने निर्णय रद्द (बदर) गरेको छ । विभागले गत असोज २३ गते विभिन्न तहका ८५७ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको थियो । तर मन्त्रालयले त्यसलाई हस्तक्षेप गरी सरुवाको निर्णय रद्द गरेको हो । सुगम