इलाम : तिहारलगायत चाडपर्वलाई लक्षित गरी इलाम बजारमा बिक्रीका लागि राखिएका प्रतिबन्धित प्लास्टिकका फूल तथा माला प्रशासनले जफत गरेको छ। यसअघि जिल्ला प्रशासन कार्यालय इलाम र इलाम नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै यस्ता सामग्रीको बिक्री–वितरण नगर्न