काठमाडौं गोर्खाजसामु चलेन विराटनगरको ब्याटिङ, ८३ रनमै समेटियो

  • बिहीबार २० कात्िक २०८३ १२:४९ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत बिहीबार भएको खेलमा विराटनगर किंग्सको ब्याटिङ चल्न सकेन। काठमाडौं गोर्खाजविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भएको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले