विगतका गल्ती स्वीकार्दै सुधारको बाटोमा अघि बढ्न कांग्रेस तयार छ : सचेतक राई
बिहीबार २० कात्िक २०८३ १२:५६ PM
बेल्टार : नेपाली कांग्रेसका संसदीय दलका सचेतक निश्कल राईले पार्टीले विगतमा गरेका गल्ती र कमजोरी स्वीकार गर्दै त्यसबाट पाठ सिकेर सुधारको बाटोमा अघि बढ्ने बताएका छन्। विगतका गल्ती लुकाउनुभन्दा आत्मसात् गरेर सुधार गर्दै अघि बढ्नु नै