काठमाडौं : नेपाली कांग्रेसले सभापति गगनकुमार थापाविरुद्ध भ्रम छर्ने तथा षड्यन्त्र गर्न खोजिएको भन्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले राज्य संरक्षित व्यक्तिहरूमार्फत पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए। उनले यस विषयलाई संसद् तथा संसदीय समितिमा समेत कडा ढंगले उठाउने बताए। निर्वाचन नजिकिँदै जाँदा डिजाइन