काठमाण्डु– एनपीएल अन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाण्डु गोर्खाजले सानदार बलिङ प्रदर्शन गर्दै विराटनगर किंग्सलाई ८३ रनमै अलआउट गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९।३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटिएको हो । विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए । उनले