सीमा सुरक्षा तथा आन्तरिक व्यवस्थापन थप सुदृढ पार्न सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

  • बिहीबार २० कात्िक २०८३ १२:३१ PM
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले देशको सीमा सुरक्षा, आन्तरिक शान्ति सुरक्षा तथा व्यवस्थापन र सम्भावित सुरक्षा चुनौतीहरूलाई दृष्टिगत गर्दै मातहतका सम्पूर्ण युनिटहरूलाई उच्च अपरेसनल रेडीनेसमा रहन निर्देशन दिएका छन् । बिहीबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभागद्वारा आयोजित भर्चुअल सम्मेलन, २०८३ को उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले बाहिनी, गण,