मोदीको सन्देश बालेनलाई, भारत भ्रमणदेखि के-के विषयमा भयो कुराकानी ?

  • बिहीबार २० कात्िक २०८३ १२:५१ PM
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सँग भेटवार्ता गरेका छन् । बिहीबार दिउँसो भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री बालेनसँग भेट गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री बालेनले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै