मङ्सिरमा नेपाल पूर्वाधार सम्मेलन हुँदै, कानुन सुधार गरी लगानी आकर्षित गरिने

  • बिहीबार २० कात्िक २०८३ १२:४५ PM
पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित सार्वजनिक–निजी साझेदारीमा आयोजना हुँदै आएको नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते (तदनुसार २०२६ डिसेम्बर ९ र १०) काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलनमा नेपाल सरकारले नेपालमा लगानी गर्नको लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई आवश्यक वातावरण निर्माण गर्न कानुनीलगायतका सुधार भएको जानकारी The post मङ्सिरमा नेपाल पूर्वाधार सम्मेलन हुँदै, कानुन सुधार गरी लगानी आकर्षित गरिने appeared first on Businesspana.