काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले साविकको साविक गाईघाट र देउरी ९हाल त्रीयुगा वडा नं ५० २७ भूमिहिन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।जसमध्ये २२ भूमिहिन दलित र ५ भूमिहिन सुकुम्बासी परिवार रहेका छन्। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। समितिका… Continue reading २० वर्षपछि उदयपुरका २२ भूमिहिन दलित र ५ सुकुम्बासी परिवारले पाए लालपुर्जा