सरकारले लगानी र पूर्वाधारसँग सम्बन्धित ५९ ऐनका ४९४ दफामा सुधार गर्ने

  • बिहीबार २० कात्िक २०८३ १२:४१ PM
काठमाडौं । सरकारले आगामी मङ्सिर २३ र २४ गते हुन गइरहेको नेपाल पूर्वाधार सम्मेलनलाई लक्षित गर्दै ५९ वटा ऐनका ४९४ दफा संशोधन गरेर लगानी तथा पूर्वाधारमैत्री वातावरण बनाउने भएको छ । पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री वालेन्द्र शाहका नीति, प्रशासन… Continue reading सरकारले लगानी र पूर्वाधारसँग सम्बन्धित ५९ ऐनका ४९४ दफामा सुधार गर्ने