अर्को महिना बङ्गलादेश फर्कने पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

  • बिहीबार २० कात्िक २०८३ १२:०६ PM
काठमाडौं  । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आउँदो डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याउनुभएको छ । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहनुभएकी हसिनाले पक्राउ, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताउनुभएको हो । प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेषContinue reading "अर्को महिना बङ्गलादेश फर्कने पूर्वप्रधानमन्त्री हसिनाको घोषणा"