प्रधानमन्त्री बालेनलाई भारतीय विदेशसचिव मिश्रले भने, ‘तपाईंलाई स्वागत गर्न आतुर छौँ’

  • बिहीबार २० कात्िक २०८३ ११:५२ AM
काठमाण्डु- भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाहलाई स्वागत गर्न आफूहरू आतुर रहेको बताएका छन्। प्रधानमन्त्री शाहसँग बिहीबार सिंहदरबारमा भएको भेटमा मिस्रीले भारत भ्रमणको तयारी र दुई देशबीचका प्रमुख मुद्दाबारे छलफल गर्दै यस्तो बताएका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी चासो र प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका