रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

  • बिहीबार २० कात्िक २०८३ ११:२६ AM
काठमाडौं । विश्वका चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै ४१ वर्षीय रोनाल्डोले सन्यासको घोषणा गरेका हुन् । रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गर्न सफल भएका थिए । पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत रोनाल्डो हुन् । रोनाल्डोको यो घोषणाले