नेपाली हिप–हपमा ‘हसल’को हुंकार, TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ आउँदै

  • बिहीबार २० कात्िक २०८३ ११:३० AM
नेपाली हिपहप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्याप रियालिटी शो MTV Hustle को नेपाली फ्रेन्चाइज Hustle by NepHop नेपालमा आउने भएको छ।