नेपाल लाइफको क्रेडिट रेटिङ डबल एमा स्तरोन्नति

  • बिहीबार २० कात्िक २०८३ ११:२५ AM
काठमाडौं । जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रेडिट रेटिङ डबल ए माइनस (AA-) बाट डबल ए (AA) मा स्तरोन्नति भएको छ। इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी क्षमता, लगानी संरचना, प्रतिफल, बजार उपस्थिति, सञ्चालन क्षमता तथा व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ बढाएको हो। इक्रा नेपालका अनुसार डबल ए (AA) रेटिङ प्राप्त… Continue reading नेपाल लाइफको क्रेडिट रेटिङ डबल एमा स्तरोन्नति