पोखरा । नेपालमा महिला राइडरहरूको सहभागिता र साहसिक मोटरसाइकल यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न भएको छ। नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा।लि।ले आयोजना गरेको चारदिने राइडमा ४० महिला राइडर सहभागी भएका थिए। गत कात्तिक १२ देखि १५ गतेसम्म सञ्चालन भएको उक्त राइड पोखरास्थित क्लासिक ड्राइभबाट सुरु… Continue reading रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडर सहभागी