काठमाडौं । यामाहा नेपालको चाडपर्व लक्षित प्रवर्द्धनात्मक अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज जितेकी छन्। रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक विक्रेता बाइकर्ज बुटवल प्रा.लि.बाट Yamaha RayZR 125-FI Street Rally Hybrid स्कुटर खरिद गरेकी थिइन्। सोही खरिदमार्फत उनी अभियानको ग्रान्ड प्राइज विजेता बन्न सफल भएकी… Continue reading यामाहाको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानमा सरस्वतीले जितिन् १० लाख ३ हजार रुपैयाँ