आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन भएको छैन: गगन थापा

  • बिहीबार २० कात्िक २०८३ ११:०३ AM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै पनि आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन्। आफूविरुद्ध नियोजित रूपमा भ्रमपूर्ण प्रचार गरिएको भन्दै उनले प्रहरी अनुसन्धानबाट सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरेका छन्। बिहीबार सार्वजनिक भिडियो सन्देशमार्फत थापाले पार्टीको विशेष महाधिवेशन विद्रोहको परिणाम भएको र त्यसमा आफूहरू पनि सहभागी भएको स्पष्ट पारे। विशेष महाधिवेशनलाई भदौ २३ र २४ गतेको युवा विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तनका लागि गरिएको प्रयासका रूपमा व्याख्या गर्दै उनले त्यसको राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक चलखेल नभएको बताए। ‘नेपाली कांग्रेसको आधिकारिकताको राजनीतिक तथा ... The post आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन भएको छैन: गगन थापा appeared first on Kalika Khabar.