ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, चालक फरार

  • बिहीबार २० कात्िक २०८३ १०:१८ AM
सिरहा । सिरहा नगरपालिका–११ भलुवाहीस्थित चोहर्वा–सिरहा सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहा नगरपालिका–२२ का अम्रेशकुमार यादव र गोलबजारका श्रीदेव यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका