धनकुटामा १ हजार ५ सय ९६ किलो गाँजा र १ हजार ७ सय १६ ट्याब्लेट लागूऔषध नष्ट
बिहीबार २० कात्िक २०८३ १०:४० AM
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद गरेको १ हजार ५ सय ९६ किलो गाँजा र १ हजार ७ सय १६ ट्याब्लेट प्रतिबन्धित लागूऔषध नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइले