धनकुटामा दुई करोड ५८ लाख खर्चेर बनाइएको आठपहरिया सङ्ग्रहालय किन अझै सञ्चालनमा आएन?

  • बिहीबार २० कात्िक २०८३ १०:५१ AM
धनकुटा । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया सङ्ग्रहालय अझै सञ्चालनमा आउन सकेको छैन। भवन निर्माणको अधिकांश काम सम्पन्न