प्रदेश खबरकर्मी सङ्गीता राई (स्वर्णिम) लाई युवा प्रतिभा सम्मान पुरस्कार

  • बिहीबार २० कात्िक २०८३ १०:५६ AM
सुनसरी । प्रदेश खबरकी संवाददाता सङ्गीता राई (स्वर्णिम) लाई यस वर्षको ‘युवा प्रतिभा सम्मान पुरस्कार’ प्रदान गरिएको छ। धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले कवि विमल गुरुङको ५५औँ जन्मजयन्ती तथा ३५औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा बिहीबार