शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

  • बिहीबार २० कात्िक २०८३ १०:४७ AM
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको छ। बिरामीको स्वास्थ्य परीक्षण सेवालाई थप आधुनिक, प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सहयोग पु¥याउने उद्देश्यले उक्त प्रयोगशाला उपकरण The post शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा appeared first on Technology Khabar.