‘पार्टीको आधिकारिकता पाउन एक सुक्काको पनि लेनदेन भएको छैन’

  • बिहीबार २० कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकता पाउन एक सुक्काको पनि लेनदेन नभएको दाबी गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै थापाले पार्टीको राजनीतिक र कानुनी लडाइँमा आर्थिक लेनदेन तथा अनुचित काम आफूले नगरेको बताएका छन्। ' १८ करोडको कुरा गर्छन्, पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक र कानुनी लडाइँमा रुपैयाँको होइन, एक सुक्काको पनि कुनै लेनदेन र अनुचित काम गरेको छैन,' थापाले भनेका छन्।'इनम सापकोटासँग जोडिएर आएको अडियोका विषयमा सार्वजनिक