काठमाण्डु– एनपीएलको तेस्रो संस्करणअन्तर्गत बिहीबारको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्यभन्दा १६ रन पछाडि रह्यो । जनकपुरका लागि कप्तान हर्मित सिंहले आक्रामक ब्याटिङ गर्दै २० बलमा ३ छक्कासहित ३३ रन बनाए । त्यस्तै आदित्य महताले