काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको बताएका छन्। इनम सापकोटाले नाम जोडेर सार्वजनिक भएको अडियो प्रकरणलाई लिएर आफूविरुद्ध विभिन्न भाष्य निर्माण गरेर प्रहार गर्न खोजिएको भन्दै उनले त्यसबाट आफू नडराउने र सरकारलाई प्रश्न गर्न नछाड्ने स्पष्ट पारेका छन्। अडियो प्रकरणपछि आफ्नो धारणा सार्वजनिक गर्दै थापाले आफू स्वच्छ रहेको दाबी