नियन्त्रणमुखी कानुनभन्दा पत्रकारितामा आत्मनियमन आवश्यक : पूर्वअध्यक्ष दाहाल
बिहीबार २० कात्िक २०८३ १०:१५ AM
काठमाडौँ / प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष राजेन्द्र दाहालले पत्रकारितालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी कानुन निर्माण गर्नुभन्दा पत्रकारिता क्षेत्रलाई आत्मनियमन गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका