जग्गा पासदेखि नामसारीसम्म अब गाउँमै, नरैनापुरवासीको सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य

  • बिहीबार २० कात्िक २०८३ १०:२८ AM
भौगोलिक विकटता, कमजोर यातायात पहुँच र सरकारी सेवा लिन लामो दूरी तय गर्नुपर्ने बाध्यता। बाँकेको नरैनापुर गाउँपालिकाका नागरिकले वर्षौंदेखि भोग्दै आएको समस्या हो यो।  सामान्य जग्गासम्बन्धी